राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको संसद्मा उपस्थिति निकै कम रहेको विषयमा प्रश्न उठाएकी छन्। आज प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले ठूलो पार्टी भए पनि संसद्मा राम्रो उपस्थिति आवश्यक रहेको बताइन्।
उनले भनिन्, “आज त नेपाली कांग्रेसका माननीयज्यूहरू सात–आठ जना मात्र देखिन्छन्। उहाँहरू कहाँ गएका होलान? गभर्नर नियुक्ति खोज्न त होइनन् कि, प्रधानमन्त्री भेट्न त होइनन्? तपाईंहरू यति कम संख्यामा हुनुहुन्छ कि ठूलो पार्टी भएकोमा मलाई शंका लागेको छ।”
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया