लगातार ६ दिनको ओरालो यात्रापछि सातौं दिन सेयरबजारमा हरियाली 



Advertisement
Ads

नेप्से परिसूचक २६.१० अङ्कले बढेर २६४०.७८  मा बन्द भएको छ। १३ उपसमूह सबै उपसमूह बढेको छ । आज ४ अर्ब ४८ करोड कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ९७ लाख ३९ हजार सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

नेप्से २६.१० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २६.१० अङ्कले बढ्दा २१०  कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, समृदि फाइनान्स, श्वेतगंगा हाइड्रोपावर  र रिलाइन्स फाइनान्स रहेको छ।


Advertisement

TOP GAINERS 11 https://bajarkochirfar.com/after-6-consecutive-days-of-downward-movement-the-stock-market-is-green-for-the-seventh-day | %tags

नेप्से २६.१० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २६.१० अङ्कले बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: अपर हेवा, नारायणी बैंक, इस्टर्न हाइड्रोपावर र मिथिला लघुवित्त रहेको छ।

TOP LOSERS 11 https://bajarkochirfar.com/after-6-consecutive-days-of-downward-movement-the-stock-market-is-green-for-the-seventh-day | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर