विज्ञान, इन्जिनियरिङ, प्रविधि वा सम्बन्धित क्षेत्रमा ४ वर्षे स्नातक डिग्री हासिल गरी न्यूनतम २.७५ सीजीपीए प्राप्त गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्। विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स विषयमा १६/१६ जनाको कोटा तोकेको छ ।साथै, स्नातकोत्तर तह पूरा गर्न तीन लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसमा पनि भर्ना भएका विद्यार्थीले २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति पाउन सक्नेछन् ।
आगामी फेब्रुअरी २० सम्म एआई र डेटा साइन्स अध्ययनका लागि आवेदन दिन सकिने छ । त्यसपछि मार्च २ र ३ मा प्रवेश परीक्षा तथा अन्तर्वाता हुनेछ भने मे १६ देखि पढाइ नै सुरू हुनेछ । इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया