instainsta

उकालो लागिरहेको सेयर बजारमा देखियो सामान्य ‘करेक्सन’, कारोबार रकम भने १६ अर्ब माथि

उकालो लागिरहेको सेयर बजारमा देखियो सामान्य ‘करेक्सन’, कारोबार रकम भने १६ अर्ब माथि
AdvertisementAds

आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता सेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको उपसूचक बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स