लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएपछि पाइलटले थप जोखिम नलिई साँगामा आकस्मिक अवतरण गराएका छन्।
कम्पनीका एक उच्च अधिकारीका अनुसार एयरक्राफ्टमा कुनै खास क्षति नभएको र हेलिकप्टर पुनः उडानका लागि तयारी गरिरहेको छ।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया