करिब एक महिनाभित्र सशस्त्र प्रहरी बल, नेपालले वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २,१९६ जनाको बढुवा गरेको छ।
बढुवा हुनेमध्ये वरिष्ठ नायव निरीक्षक ११, नायव निरीक्षक ३४, लेखा उपसमूहका नायव निरीक्षक ६ जना छन्। वरिष्ठ हवल्दार ६०३, हवल्दार ७५९ र सहायक हवल्दार ७८३ जना बढुवा भएका हुन्।
जेठ १९ गते सूचना जारी गरी बढुवा फाराम भर्न १० र १५ दिन भित्र पेश गर्न भनिएको थियो। योग्य उम्मेदवारले शैक्षिक प्रमाणपत्रसहित फाराम बुझाउनुपर्नेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया