सेयर लगानीकर्ताहरूले आजदेखि नयाँ टिएमएसमार्फत सेयर किनबेच गर्न पाउने

सेयर लगानीकर्ताहरूले आजदेखि नयाँ टिएमएसमार्फत सेयर किनबेच गर्न पाउने
Advertisement Ads

लगानीकर्ताहरूले आज आइतवारदेखि नयाँ टिएमएसमार्फत सेयर किनबेच गर्न पाउने भएका छन्। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आजदेखि श्रीलङ्काको सेयर बजारमा प्रयोग गरिरहेको टिएमएस सञ्चालनमा ल्याउने बताएको छ।

यसअघि सेक्यूर्ड सेक्युरिटिजले प्रदान गरिरहेको नेप्सेको टिएमएस सुविधा आजबाट बन्द हुनेछ। यसका साथै, सेक्यूर्ड सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्ताहरूलाई नयाँ टिएमएसमा लग इन गर्नका लागि सूचना जारी गरिएको छ।

नयाँ टिएमएसमा केहि नयाँ फिचरहरू पनि उपलब्ध हुने जानकारी दिइएको छ।

tms 33 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%9c%e0%a4%a6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स