सेयर बजारमा उत्साह कायमै, २३ अर्ब बढी कारोबार

सेयर बजारमा उत्साह कायमै, २३ अर्ब बढी कारोबार
Advertisement Ads

आज नेप्से परिसूचक ३४.२९ अङ्कले बढेर २९५७.७५ मा बन्द भएको छ।  अघिल्लो दिन करेक्सनले कारोबार रकम घटेपनि आज  भने कारोबार रकम बढेको छ ।आज दिनभरमा २३ अर्ब ४३ करोडको कारोबार भएको छ।   साथै,  आज १३ उपसमूहहरु मध्ये  १० उपसमूह बढेको छ भने ३ उपसमूह घटेको  छ। आज  बजारको सुरुवातमा केही सामान्य गिरावट आएपनि बन्द हुने क्रममा बढेर बन्द भएको छ।

नेप्से ३४.२९ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:

आज सेयरबजार ३४.२९ अंकले बढ्दा १० कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५६ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि  लगुवित्त, एचआइडीसीएल, माउन्टेन हाईड्रोपावर, हिमालयन हाइड्रोपावर, इङवा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र गुडविल फाइनान्स रहेका छन्।

आजको सेयरबजार 35 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b9-%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%ae%e0%a5%88 | %tags

नेप्से ३४.२९ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:

आज दिनभरको कारोबारमा ७९ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा मन्दाकिनी हाइड्रो, बिन्दबासिनी हाईड्रो, मिड सोलू हाइड्रो रहेका छन ।

आजको सेयरबजार 36 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b9-%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%ae%e0%a5%88 | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स