सेयरबजार सामान्य अंकले बढ्यो, ७ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट

सेयरबजार सामान्य अंकले बढ्यो, ७ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट
Advertisement Ads

आज साताको अन्तिम कारोबार दिन नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ मा बन्द भएको छ। बजारमा आज १९ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने १३ मध्ये ७ वटा उपसमूहको सूचक बढेको छ भने ६ उपसमूह घटेको छ।

आज कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ। यसअघि व्यापक रूपमा बढेको बजार केही दिन देखि भने सुस्त गतिमा अगाडि बढिरहेको छ। ब्याक टु ब्याक बढेको बजारमा लगानीकर्ताले नाफा बुक गरिरहेको हुँदा यस्तो भइरहेको अनुमान गर्न सकिन्छ। समग्रमा आजको बजार सामान्य नै देखिएको छ।

आज नेप्से  ६.०१ अङ्कले बढ्दा कुन कुन कम्पनीको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ६.०१ अंकले बढ्दा ७ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १३३ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्ने मा तरागाउ रेजेन्सी, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेको छ।

आजको सेयरबजार 53 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac | %tags

 

 

आज  नेप्से ६.०१ अंकले बढ्दा कुन कुन कम्पनीको सेयरमूल्य घट्यो:
आज दिनभरको कारोबारमा १०८ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: बोटलर्स नेपाल (बालाजु) , सगरमाथा जलविद्युत, राष्ट्रिय बीमा कम्पनी, मुक्तिनाथ कृषि कम्पनि, माया खोला हाईड्रोपावर रहेको छ।

आजको सेयरबजार 54 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac | %tags

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स