सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको कति पुग्यो ?
Advertisement Ads

नेपाली बजारमा सुनको मूल्य लगातार पाँच दिन नयाँ रेकर्ड कायम गर्दै वृद्धि भइरहेको छ। भदौ २९ देखि सुनको मूल्यमा लगातार उछाल आइरहेको छ।

भदौ २९ मा सुनको मूल्य प्रतितोला १,६०,५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि, भदौ ३० मा मूल्य १,३ सय रुपैयाँले वृद्धि भएर १,६१,८०० रुपैयाँमा पुगेको थियो। असोज १ मा, पुनः ६०० रुपैयाँको वृद्धि भई सुनको मूल्य १,६२,४०० रुपैयाँमा पुगेको। असोज २ मा मूल्य २,००० रुपैयाँले बढेर १,६४,४०० रुपैयाँ पुगेको थियो। र

आज, सुनको मूल्य ६०० रुपैयाँ थप बढेर १,६५,००० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैबीच, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि २,०७५ रुपैयाँमा कारोबार भइरहेको छ।

GOLD SILVER UPDATE 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b0%e0%a5%87%e0%a4%95-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स