नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि, भदौ ३० गते प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा पुगेर सुनको मूल्य हालसम्मकै उच्च बनेको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी १५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।









![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-768x432.jpg)







![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया