बारा – सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ८० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई बिल भुक्तानीको रकम दिन सेवाग्राहीसँग घूस लिँदै गर्दा कलैया उपमहानगरपालिका–४ मा पक्राउ गरेको हो।
आयोगका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले साहलाई लेनदेनकै क्रममा पक्राउ गरिएको जानकारी दिए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया