सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाले यस वर्षका लागि प्रतिफल घोषणा गरेका छन्।
योजना व्यवस्थापकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड–१ का लागि ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ का लागि ६.५ प्रतिशत, र सिटिजन्स सुपर ३० का लागि १० प्रतिशत करसहित प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
तीनै योजनाले प्रतिफलको लागि असोज २३ गते एक दिन बुक क्लोज गर्नेछन्। यस आधारमा, असोज २२ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।












![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया