सिंगटी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत



Advertisement
Ads

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको(SHEL) हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर आज (बिहीबार) नेप्सेमा सूचीकृत भएको हो ।


Advertisement

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।


Advertisement

Screenshot 2024 05 02 124236 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97%e0%a4%9f%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6 | Right Share | SHEL

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर