साताको अन्तिम कारोबार नेप्से संगसंगै कारोबार रकममा पनि देखियो सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
साताको अन्तिम कारोबार नेप्से संगसंगै कारोबार रकममा पनि देखियो सुधार
Advertisement Ads

आज नेप्से परिसूचक १३.९५ अङ्कले बढेर २७४८.७८ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ। दिनभर १० अर्ब ३२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३२१ कम्पनीको २ करोड १६लाख सेयर कारोबार भएको छ।

नेप्से १३.९५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १३.९५ अङ्कले बढ्दा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: अपर हेवा हाइड्रो, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, नगडी ग्रौप, र माछापुच्छ्रे बैंक रहेको छ।

TOP GAINERS 14 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%87 | %tags

नेप्से १३.९५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से १४.१२ अङ्कले बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: रावा इनर्जी, कुथेलि बुखरी स्मल हाइड्रोपावर,पिपुल्स हाइड्रो,  सुपर माइ हाइड्रो र  समृद्धि फाइनान्स रहेको छ।

TOP LOSERS 17 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%87 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स