असोज १८ गते बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम ७ लाखबाट १० लाख रुपियाँमा बढाउने निर्णय गरेको छ।
यस संशोधनले मृत्यु भएका श्रमिकका परिवारलाई थप राहत दिने आशा गरिएको छ। श्रमिकले वैदेशिक रोजगारीका क्रममा कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट यो सहायता प्रदान गरिन्छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया