नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाईएको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बुँदा नम्बर ९५ मा सो व्यवस्था गर्दै राष्ट्र बैंकले व्यक्तिगततर्फको १५ करोडसम्मको सीमालाई यथावत राख्दै धितोपत्र बजारलाई मूख्य व्यवसायको क्षेत्र बनाएका संस्थागत लगानीकर्ताहरुको हकमा २० करोडको सीमा खारेज गरेको हो।



















प्रतिकृया