श्रीलंकन एयरलाइन्सले नेपालमा सञ्चालन गरिरहेका नियमित उडानहरूको हवाई भाडा घटाएको छ।
–काठमाडौं–श्रीलंका तथा काठमाडौं–माल्दिभ्स–काठमाडौं दुवै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा कटौती गरिएको छ। यो नयाँ भाडादर आज (मिति लागू भएको दिन) बाट लागू भई ३१ डिसेम्बरसम्म रहनेछ।
भाडा कटौतीको यो निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा गरिएको हो।
यसअघि, नेपाल वायुसेवा निगम (नेवानि)ले पनि बिहीबार हवाई भाडा घटाएको घोषणा गरेको थियो।

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया