नेपाली कांग्रेसको शेखर-गगन समूहले चार मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ। आईतबार बिहान डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा समूहका नेताहरुको बैठकमा उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसले १० मन्त्री पाएको खण्डमा आफूहरुले ४ मन्त्रीमा उनीहरूले दाबी गर्ने निर्णय गरेका हुन्।
स्रोतका अनुसार शेखर गगन समूहले काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल, सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया