नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्मा प्रतिपक्षमा नराखी प्रधानमन्त्री बनाउनु गल्ती भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछिको छलफलमा लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको बताएका हुन् ।
‘मेरो सम्मानित नेता प्रचण्डको भाषण सुन्दा उहाँलाई ठीक ठाउँमा नराखेर गल्ती गरिएछ, अब प्रतिपक्ष कमजोर नहुने भयो,’ लेखकले भने ।



















प्रतिकृया