रोकिएन सेयरबजारमा उत्साह, कारोबार रकम हालसम्मकै उच्च

रोकिएन सेयरबजारमा उत्साह, कारोबार रकम हालसम्मकै उच्च
Advertisement Ads

आज साताको पहिलो कारोबार दिन नेप्से ९४.५३ अङ्कले बढेर २८६०.९१ मा बन्द भएको छ। बजार बढ्ने क्रम जारी रहेसंगै आज कारोबार रकम पनि बढेर २५ अर्ब पुगेको छ। जुन अहिलेसम्मकै ठूलो कारोबार रकम हो। साथै, सबै उपसमूहहरु बढेको छ।

नीतिगत सुधार पछि बढेको सेयरबजार केही करेक्सन आएपनि बढ्ने क्रम रोकिएको छैन। सेयर बजारमा उत्साह निरन्तर रहेको छ।

नेप्से ९४.५३ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ९४.५३ अंकले बढ्दा १ दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २२५ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआइडीसीएल, खानीखोला हाइड्रोपावर , आँखुखोला जलविद्युत, अपर तामाकोशी , शुभम पावर, आत्मनिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी रहेको छ।

आजको सेयरबजार 25 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b9 | %tags

नेप्से ९४.५३ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा १५ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर, युनिलिभर, ओरियन्टल होटल्स रहेका छन।

आजको सेयरबजार 26 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b9 | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स