रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित स्थानियका लागि निष्काशन गरेको सेयर नेप्सेमा सूचीकृत

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित स्थानियका लागि निष्काशन गरेको सेयर नेप्सेमा सूचीकृत
Advertisement Ads

सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रसुवागढी हाइड्रोपावर कम्पनीको थप सेयर सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि निष्काशन गरेको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले २०७९ साल असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त सेयर २०७९ साल भदौ २८ गते बाँडफाँट भएको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।

#Bajarkochirfar

rhpl https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%86 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स