रविले निर्मलाका हत्यारा र जीबी राईलाई खोइ पक्राउ गरेको ? -ज्ञानेन्द्र शाही

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
AdvertisementAds
रविले निर्मलाका हत्यारा र जीबी राईलाई खोइ पक्राउ गरेको ? -ज्ञानेन्द्र शाही
AdvertisementAds

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तका हत्यारा र जीबी राईलाई पक्राउ गर्न नसकेको तर बेचेन झाको ब्रान्डिङ गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले लामिछानेको कार्यकालमा सुन तस्कर, भुटानी शरणार्थी प्रकरणका आरोपी, सहकारी ठग कसैलाई जेल नहालेको बताएका छन् ।

उनले भने,‘ठुला ठुला नेताहरूबिच कुर्सीको झगडाले सरकार ढल्यो भनौँ, फाइल खोलेर सरकार ढल्यो भन्ने झुटो कुरा नगरौँ ।’ शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि जातीय राजनीति गर्न खोजेको भन्दै जातीय द्वन्द्व नगर्न चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स