युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि असार ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
जेठ १४ बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे प्रथम साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विव्रणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । आईपीओ निष्कासन गर्ने र नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत सभाले निर्णय गर्नेछ ।
#BajarkoChirfar








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया