याक एण्ड यति होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा साधारण सभा गर्न लागेको हो ।
उक्त सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विवरणहरू स्वीकृत गरिनेछ । कम्पनीको तर्फबाट सञ्चालकको बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धमा समेत सभामा छलफल हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-768x432.jpg)

![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया