राष्ट्र बैंकले महँगी वृद्धिदर ५ प्रतिशतमा सीमित राख्ने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले गत वर्षको तुलनामा लक्ष्य घटाएका हुन्।
गत आर्थिक वर्ष मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने लक्ष्य राखेको थियो।




















प्रतिकृया