मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन्। पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेट पछिल्लो समयमा लोकप्रिय डिजिटल वालेटको रुपमा स्थापित छ।
नव नियुक्त संचालक अधिकारीसँग १ दशकको व्यवसायिक अनुभव रहेको छ। शैक्षिक संस्था, कर्पोरेट, संचार, इकमर्श र पुस्तक प्रकाशन क्षेत्रमा लामो समयदेखि कार्यरत अधिकारी कला, साहित्य क्षेत्रमा समेत सक्रिय छन्।
संचालक समितिमा नियुक्त भएसंगै अधिकारीले कम्पनीलाई छिट्टै आईपिओमा लैजाने तयारी भएको बताएका छन्।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया