भोलि सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

भोलि सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

भोलि (बैशाख ५) बुधबार सेयर बजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ। नेपाल सरकारले भोलि रामनवमी को दिन देशभर सार्वजनिक विदा, दिने भएकाले सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने छन् |

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल नवमी तिथिमा रामनवमी मनाउने गरिन्छ। करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।

Screenshot 2024 04 16 143707 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b5%e0%a4%bf | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स