भोलि इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा सेयर कारोबार नहुने

भोलि इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा  सेयर कारोबार नहुने

भोलि (मंगलबार) असोज १ गते सेयर बजार  बन्द हुने भएको छ । इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएकाले सेयर बजार  पनि बन्द हुने भएको हो । अब बुधबार मात्रै सेयर बजार खुला हुने भएको छ ।

सेयर बजारका साथै  काठमाडौँ उपत्यका अन्य बैंक वित्तीय संस्था र बीमा कम्पनीहरु समेत बन्द रहनेछन ।

WhatsApp Image 2024 09 16 at 6.22.01 PM https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af | %tags

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स