SHAREHUB SHAREHUB

‘बोक्सीको घर’का लेखकद्वारा केकी अधिकारीले सफलतामा बेवास्ता गरेको आरोप

Advertisement Ads
‘बोक्सीको घर’का लेखकद्वारा केकी अधिकारीले सफलतामा बेवास्ता गरेको आरोप
Advertisement Ads

केकी अधिकारी द्वारा निर्मित फिल्म ‘बोक्सीको घर’ले आज (आइतबार) ५१ दिन मनाएको छ। यस अवसरमा फिल्मका लेखक एव् निर्देशक सुलक्षण भारीतले आफुलाई बेवास्था गरेको आरोप लगाएका छन् ।

सुलक्षणले सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्माता पक्षलाई  प्रश्न गरेका छन् । उनले आफ्नो कामको उचित मूल्यांकन नगरेकामा असन्तुष्टि ब्यक्त गरेका हुन् ।

भारतीले फिल्ममा आफ्नो कृति भएको स्मरण गराउँदै लेखक, निर्देशक र अभिनय प्रशिक्षकका रुपमा सार्वजनिक कार्यक्रममा सहभागी नगराएकामा निर्माता टिमसँग असन्तुष्टि जनाएका हुन् । उनले निर्माताहरूलाई प्रश्न गरेका छन्, ‘यो बौद्धिक चोरी भनेको के हो ?’

यस फिल्मकी निर्माता केकी यतिबेला विदेशका विभिन्न शहरमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शनका लागि पुगेकी छन्। उनी फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया पुगेपछि लेखक तथा निर्देशक सुलक्षण भारतीले गुनासो पोखेका हुन्।

उनले स्ट्यासमा ‘काम गर्ने कालु, माम खाने आलु’ समेत भनेका छन् ।

Advertisement Ads

Screenshot 2024 06 16 163304 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%95%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be | %tags

#BajarkoChirfar  #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स