कारोबार रकमले बनायो नयाँ रेकर्ड, सेयरबजार पुग्यो तिन हजारको बिन्दुमा

कारोबार रकमले बनायो नयाँ रेकर्ड, सेयरबजार पुग्यो तिन हजारको बिन्दुमा
Advertisement Ads

आज नेप्से परिसूचक  ४३.०५  अङ्कले बढेर ३०००.८१ मा बन्द भएको छ। बजारले आज हालसम्मकै उच्च कारोबार २९ अर्ब ९५ करोड को कारोबार भएको छ।  साथै, आज १३ उपसमूहहरु मध्ये ८ उपसमूह बढेको छ भने  घटेको छ। अघिल्लो २७ अर्ब कारोबार रकमको रेकर्ड  लाई तोड्दै बजारले आज पुन नयाँ रेकर्ड कारोबार रेकर्ड बनाएको छ। बजारमा बैंकिङ समूहको मूल्य धेरै बढेको छ। वाणिज्य बैंक हरुमा उत्साह आएपछि बजार पनि फराकिलो अङ्कले बढेको देखिन्छ।  बजार खुल्ने बित्तिकै नेप्से सूचक ३ हजार विन्दु पार गरेको थियो र बजार बन्द हुने क्रममा पनि ३ हजार माथि पुगेको बजार  फेरी  घटेर ३ हजारकै  बिन्दुमा  बन्द भएको हो।

नेप्से ४३.०५ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ४३.०५ अंकले बढ्दा ३ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १०५ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा बुटवल पावर लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी लिमिटेड रहेको छ।
आजको सेयरबजार 38 https://bajarkochirfar.com/%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a4%af%e0%a4%be | %tags

नेप्से ४३.०५ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:

आज दिनभरको कारोबारमा १३७ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा नेपाल फाइनान्स, बिन्दबासिनी हाईड्रोपावर, शुभम् पावर लिमिटेड रहेको छ।  

आजको सेयरबजार 39 https://bajarkochirfar.com/%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a4%af%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स