instainsta

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २७ गते
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
AdvertisementAds

प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको  छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

१ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स