प्रभु बैंकले राख्यो ६९ हजार कित्ता सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
प्रभु बैंकले राख्यो ६९ हजार कित्ता सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता सेयर बिक्रीमा राखेको हो। यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स