प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २६ गते
प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

यही असार २८ गते (पर्सि) बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले  विश्वासको मत लिने तयारी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स