जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश जारी गरेको हो।
लामिछानेलाई सहकारी बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो।
रास्वपा केन्द्रीय कार्यालयमा सभापति लामिछानेसहितका पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरूको भेलामा उपस्थित छन्।
शुक्रबार बिहान नयाँ बानेश्वरमा भएको प्रतिपक्षी दलहरूको बैठकमा पनि लामिछानेको पक्राउ बारे चर्चा गरिएको थियो।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया