लगातार पाँच दिनसम्म मूल्य घटेपछि शुक्रबार सुनको भाउमा सामान्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार १०० रुपैयाँमा पुगेको छ।
यसअघि आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य घटेको थियो। अन्तिम दिन बिहीबार छापावाल सुनको मूल्य १ लाख ६० हजार रुपैयाँमा स्थिर रहेको थियो। शुक्रबार चाँदीको भाउमा पनि सुधार देखिएको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १९ सय १० रुपैयाँ पुगेको छ, जुन बिहीबार १९ सय ५ रुपैयाँ थियो।







![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-768x432.jpg)







![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)




प्रतिकृया