नेप्से घट्दा कुन कुन कम्पनीको सेयरमूल्य घट्यो?

नेप्से घट्दा कुन कुन कम्पनीको सेयरमूल्य घट्यो?
Advertisement Ads

आज सेयरबजार १४५.०५ अंकले घट्दा ८ वटा कम्पनीहरुको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने २३३ कम्पनीहरुको सेयरमूल्य घटेको छ।

दिनभरको सेयर कारोबारमा नकारात्मक सर्किट लागेर सेयरमूल्य घट्नेमा नेपाल फाइनान्स, हाथवे इन्भेष्टमेन्ट, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, शुभम् पावर लिमिटेड, गोर्खाज फाईनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर र ओरिएन्टल होटल रहेका छन्।

थप सूचीमा हेर्नुहोस्:

आजको सेयरबजार 13 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स