नेप्से दोहोरो अङ्कले घट्दा ५ कम्पनीमा सकारात्मक सर्किट

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
नेप्से दोहोरो अङ्कले घट्दा ५ कम्पनीमा सकारात्मक सर्किट

आज नेप्से परिसूचक १४.१२ अङ्कले घटेर २७३४.८३ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ४ उपसमूह बढेको छ भने ९ उपसमूह घटेको छ। दिनभर ७ अर्ब ९१ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ। यस दिन ३०८ कम्पनीको १ करोड ५३ लाख सेयर कारोबार भएको छ।

नेप्से १४.१२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १४.१२ अङ्कले घट्दा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: श्रृजनशील लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, र मकर जीतुमाया रहेको छ।

TOP GAINERS 13 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a5%8b-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98 | %tags

नेप्से १४.१२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से १४.१२ अङ्कले घट्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: कुथेलि बुखरी स्मल हाइड्रोपावर,समाज लघुवित्त,  एनएलजी इन्स्योरेन्स, बुटवल पावर कम्पनी, र बटलर नेपाल तराई रहेको छ।

TOP LOSERS 16 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a5%8b-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स