आज नेप्से परिसूचक ५१.११ अङ्कले घटेर २७०२.६५ मा बन्द भएको छ। आज १३ उपसमूह सबै घटेको छ। दिनभर १० अर्ब ४६ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ। यस दिन ३१० कम्पनीको २ करोड २५ लाख सेयर कारोबार भएको छ।
नेप्से ५१.११ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ५१.११ अङ्कले बढ्दा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: अत्मनिर्त्भर लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक , गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्त र पोखरा फाइनान्स रहेको छ।

नेप्से ५१.११ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ५१.११ अङ्कले घट्दा २२४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: ङादी ग्रुप पावर लिमिटेड, समृद्धि फाइनान्स, जानकी फाइनान्स, धौलागिरी लघुवित्त र मोलुङ्ग हाइड्रोपावर रहेको छ।


प्रतिकृया