नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय गरेको छ। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार, यो निर्णय राष्ट्रिय दायित्व निर्वाह गर्दै गरिएको हो।
अब, नेपाल एयरलाइन्सले इकोनोमी क्लासका लागि केवल सस्तो भाडादरका टिकट मात्र विक्री गर्नेछ। साथै, यदि नियमानुसार उपलब्ध दरभन्दा बढी मुनाफा लिएर टिकट बेचेको पाइयो भने कारबाही गर्ने चेतावनी पनि एयरलाइन्सले दिएको छ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया