नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि संस्थापक सेयरधनीहरुको लागि आवेदन खुलाएको थियो । संस्थापक सेयरधनीबाट आवेदन नपरेको सेयर बैंकले अन्य व्यक्ति र संस्थालाई बिक्री गर्न लागेको हो ।
इच्छुक व्यक्ति वा संस्थाले आज अर्थात् बैशाख १३ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वर स्थित कानून विभागमा लिखितआवेदन दिन सक्ने छन् ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






प्रतिकृया