insta insta

धनतेरसको दिन सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
धनतेरसको दिन सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?
Advertisement Ads

धनतेरसको दिन सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो ।

सोमबार यसको मूल्य १ लाख ६७ हजार रुपैयाँ थियो। चाँदी पनि प्रति तोला ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिन्दू परम्पराअनुसार धनतेरसमा सुनचाँदीको खरिदमा वृद्धि हुने गर्छ, र हालै सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।

GOLD SILVER UPDATE 4 1 https://bajarkochirfar.com/%e0%a4%a7%e0%a4%a8%e0%a4%a4%e0%a5%87%e0%a4%b0%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स