दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर समायोजनसँगै, सेयर मूल्य १५९१ रुपैयाँ ९५ पैसा कायम गरिएको छ, जहाँ अन्तिम कारोबार मूल्य १८१८.८० रुपैयाँलाई आधार मानिएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर भोली (बुधबार) दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

viber image 2024 10 01 18 41 08 059 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-3 | %tags

त्यस्तै, प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस सेयर समायोजनपछि, यसको मूल्य ५५० रुपैयाँ कायम भएको छ। यसको पनि मंगलबारको अन्तिम कारोबार मूल्य ६०५ रुपैयाँ आधार मानिएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर भोली (बुधबार) दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

viber image 2024 10 01 18 41 08 096 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8-3 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स