तिहार पछिको पहिलो कारोबार: झिनो अङ्कले घट्यो नेप्से

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
तिहार पछिको पहिलो कारोबार: झिनो अङ्कले घट्यो नेप्से

TOP GAINERS 8 https://bajarkochirfar.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be | %tags

नेप्से ०.२१ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ०.२१ अङ्कले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक  सर्किट लागेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको  छ। आज धेरै घटनेमा क्रमश: मिड सोलू हाईड्रोपावर, अपर स्यांगे हाईड्रोपावर, समलिङ हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट र आत्मनिर्भर लघुवित्त रहेको छ।

TOP LOSERS 9 https://bajarkochirfar.com/%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स