बजारमा फेरि अण्डाको मूल्य वृद्धि भएको छ, जसको कारण मागअनुसारको उत्पादन नहुनु हो। व्यवसायीहरूका अनुसार दसैंमा अण्डाको खपत कम भएकोले मूल्य घटाइएको थियो, तर तिहार नजिकिँदै गर्दा फेरि मूल्यमा वृद्धि भएको छ।
किसानका लागि अहिले मध्यम अण्डा प्रति क्रेट ४६० रूपैयाँ, ठूलो अण्डा ४५७ रूपैयाँ, र एक्सेल अण्डा ४९० रूपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ताहरूका लागि भने यो मूल्य मध्यम अण्डाका लागि ५१० रूपैयाँ, ठूलो अण्डाका लागि ५४० रूपैयाँ र एक्सेल अण्डाका लागि ५५० देखि ५६० रूपैयाँसम्म पुगेको छ।
खुद्रामा मूल्य थोरै महँगो हुने भए पनि होलसेलमा केही सस्तो हुने जानकारी गराइएको छ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया