धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ६२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५८ दशमलव ७५ मा सीमित भएको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ६ को स्थिर रह्यो ।
आज ३१० कम्पनीका ६९ लाख ७८ हजार ३ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९.८८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि बोटलर्स नेपाल तराई लिमिटेडका लगानी कर्ताले सबै भन्दा बढी ९.०३ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै डोल्टी पावर र पोखरा फाइनान्सका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
#bajarkochirfar







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया