ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सानेपा, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय टुङ्ग्याउनेछ । साथै, सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गतेगते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार जेठ ३१ गते कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)


![सुपर पर्फर्मर सेयर ट्रेडर कसरी बन्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/OHH2VNaSv9w-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया