कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकले विभिन्न संस्थापकहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिन भित्र आवश्यक कागजातसहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने छन् ।
संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा, तपाईंको सेयरलाई अन्य व्यक्ति वा संघ संस्थालाई बिक्री गर्न सक्नु हुने छ |
#bajarkochirfar









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया