चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र उच्च शिक्षा अध्ययनका लागि नेपालबाट ३२ अर्ब रुपैयाँ विदेशिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क अनुसार असोजसम्म ३१ अर्ब १८ करोड रुपैयाँ नेपाली विद्यार्थीमार्फत बाहिरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक अध्ययनका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया