इलाइट क्यापिटलले फिनिक्स कलेजमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यशाला

इलाइट क्यापिटलले फिनिक्स कलेजमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यशाला
Advertisement Ads

काठमाण्डौको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टमा इलाइट क्यापिटलले बुधबार वित्तीय साक्षरता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ।

कार्यशालामा इलाइट क्यापिटलका जनरल म्यानेजर ओमकारमणि आचार्यले वित्तीय व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए भने सुनिल पौडेलले धितोपत्र बजार बारे प्रशिक्षण दिएका थिए। कार्यशालाले विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गरेको बिबिए छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी चिरञ्जीवी पण्डितले बताए।

 

WhatsApp Image 2024 03 20 at 9.34.58 AM Copy https://bajarkochirfar.com/%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8 | %tagsWhatsApp Image 2024 03 20 at 9.34.57 AM https://bajarkochirfar.com/%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स